काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस (कोभिड १९)को संक्रमण दैनिक रुपमा बढीरहेको छ । कोरोनाका कारण तीन जनाको जयन समेत गइसकेको छ । भारतमा कोरोनाबाट संक्रमति हुनेको संख्या १ सय ५२ पुगेको छ ।
संक्रमित हुनेहरुमा भारतका १२६ र अन्य देशका नागरिक २५ जना रहेको भारतीय टेलिभिज एबीपीको अनलाइन संस्करणले लेखेको छ । भारतमा १४ जना निको भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया