कोरोनाको प्रभाव : ताइवानमा जे देखियो (फोटोफिचर)

काठमाडौं । सधै जसो भिडभाड हुने ताइवानको सडकहरु आजभोलि सुनसान छन् । कोरोना भाइरसको प्रभाव चिनको छिमेकी मुलुक ताइवानमा पनि देखिएको छ । ताइवानमा कोरोना भाइरसको कारण १ जनाको मृत्यु भएको छ भने, १०८ जनामा संक्रमण देखिएको छ ।

विश्वनै कोरोना भाइरसको चपेटामा परेको छ । विश्वभरमा १० हजार ४८ जनाको मृत्यु भएको छ । २ लाख ४५ हजार ८ सय ८१ जनालाई संक्रमण भएको छ । ८८ हजार ४ सय ६५ जना निको भएर घर फर्कीएका छन् । अहिलेसम्म १८१ देशमा संक्रमण फैलिएको छ ।

चिनको वुहान सहरबाट सुरु भएको भाइरसलेका कारण इटालीमा अहिलेसम्म ३ हजार ४०५ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २४८ जनाको मृत्यु भएको छ ।

हेर्नुहोस ताइवानका सडक ९ फोटोमा :

 

लोकपथका लागि फोटो Liangyi Lin बाट प्राप्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?