कोरोनो प्रभावः डलर र दिनारको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ९ गते आइतवारका लागि १ अमेरिकन डलरको खरिददर १२० रुपैयाँ ८ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १२९ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ९५ पैसा तथा बिक्रिददर ३२ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ६६ पैसा तथा बिक्रिददर ३८७ रुपैयाँ ५९ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१८ रुपैयाँ तथा बिक्रिददर ३१९ रुपैयाँ ५९ पैसा रहेको छ ।

आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?