काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।
विश्वमा नै महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना) संक्रमणको जोखिम बढेपछि नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काम लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलोपल्ट मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया