काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषदको आकस्मिक बैठक सम्पन्न भएको छ । उक्त बैठकले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै स्थानिय तह लाइ ३ करोड शसर्त अनुदान रकम दिइने निर्णय गरेको छ ।
कोरोनाका कारण भारतमा रहेका धेरै नेपालीहरु नेपालको सीमावर्ती क्षेत्रमा रहेका छन् । त्यहाँ अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई सीमा सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन आवस्यक व्यवस्था गरिने निर्णय उक्त बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया