काठमाडौं । अमेरिकाको अलबा शहरमा नाक नभएको बच्चा जन्मिएको छ । उक्त बच्चाको भिडियो युट्युबमा निकै भाइरल भएको थियो । यसलाई लार्खाैले सामाजिक सञ्जालमा हेरिसकेका छन् ।
नाक विना जन्मिएका बच्चाको नाम एलि थाँमसन राखिएको छ । यीनको नाक नभएका कारण सास फेर्नको लागी गलामा छेडिएको छ । गलामा छेडेपछि कहिलेकाहिं बच्चाले पिएको दुध बाहिर निक्लने पनि गर्छ ।
यो बच्चा कंजेटियल हर्निया नामको रोगबाट पिडित भएको जनाइएको छ । बच्चाको स्याहारसुसारमा उनका माता पिता दिनरात खटिएका छन् । एजेन्सी
भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया