काठमाडौं । कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्र र गरिबलाई सहयोग गर्न भारतीय केन्द्र सरकारले लाख १.७० करोडको प्याकेज घोषणा गरेको छ । बिहीवार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले गरिबका लागि राहत योजना को घोषणा गरेकी हुन ।
प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारत सरकारले डाइरेक्ट क्याश ट्रांस्फर तथा खाद्य सुरक्षा कार्यकर्म अन्तर्गत गरिवका लागि सहयोग सञ्चालन गरिने मन्त्री सीतारमणले जानकारी गराएकी छिन् ।
प्रधानमन्त्री गरिव कल्याण अन्न योजना अन्तर्गत कुनै गरिबलाइ लकडाउन को समयमा समेत खानाको ब्यबस्था भारत सरकारले गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया