काठमाडौं । संसारमा केहि यस्ता रहस्यमय कुराहरु लुकेका छन् जो आज पनि विज्ञानको लागि चुनौति बनेको छ ।आज हामी तपाईलाई त्यस्तो ठाउँको बारेमा बताउन गईरहेका छौँ, जुन ठाएँमा गएका मानिसहरु आजसम्म पनि फर्केर आएका छैनन् ।
तिब्बतको यो स्तुपालाई चाइनिजहरु चेरटेन कांग नग्यी पनि भनेर चिन्ने गर्दछन् । त्यसको मतलव हुन्छ प्यार दिने वाला स्तुपा ।
हिन्दू मान्यता अनुसार उक्त स्तुपालाई का मृत्युका देवता यमराजको घरको प्रवेश द्वार भन्ने हुन्छ ।
तिब्बतको गाउँ दारचेनबाट १५ किलोमिटर टाढा १५ हजार ५ सय फिटको उचाइमा स्थित रहेको यो स्तुपा प्रवेश द्वार कैलाश पर्वतको बाटोमा पर्दछ ।
यस स्तुपाको मान्यता छ कि, त्यहाँ रातमा बस्ने मानिसहरु आजसम्म पनि फर्किएको छैन । यस्ता केहि घटनाहरु पनि भईसकेको सञ्चारमाध्यमहरुले बताएका छन् । तर यसको रहस्य भने आजसम्म कसैले पत्ता लगाउन सकेको छैन ।
यस मन्दिर कहिले र कसले बनायो भन्ने बारेमा आजसम्म केहि पत्ता लाग्न सकेको छैन । उक्त मन्दिरमा तिब्बतीहरु आफ्नो कपाल काटेर चढाउने गर्दछन् ।
त्यहाँ वौद्ध धर्मावलम्बीहरु भ्ने त्यहि ठाउँमा गएर आफ्नो पण त्याग्ने गर्दछन् । उनीहरु त्यहाँ गएर प्राण त्याग्दा मोक्ष मिल्ने मान्यता राख्दछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया