काठमाडौं । नेपाल सरकारले कोरोना उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको विमा गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको आइतवार बसेको बैठकले असार मसान्त अवधीसम्मका लागि २५ लाखको विमा गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया