काठमाडौं । पुँजीगत लाभकर वापत मंगलबार ठूला करदाता कार्यालयमा थप चार अर्ब ६० करोड रुपैयाँ एनसेलले बुझाएको छ ।
हाल सम्म यो किस्ता सहित ३३ अर्ब रुपैयाँ पुँजीगत लाभकर बापत सरकारलाई भुक्तानी गरिसकेको छ ।
लाभकर कसले तिर्ने भन्ने लामो समयको विवाद भएको थियो ।
सर्वोच्च अदालतले फैसला एनसेलको बिरुधमा आए पछि एनसेलले किस्तामा लाभकरवापत १० प्रतिशत कर भुक्तानीको प्रक्रिया सुरु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया