काठमाडौं । मानिस होस् वा जनावर, सबैका लागि आमाको माया सबैभन्दा मिठो र न्यानो हुन्छ । अमेरिकाका १६औं राष्ट्रपति अब्राहक लिंकनले त्यसै भनेका होइनन्– ‘आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैनन् ।’
आमाको माया पाउने मानिस मात्रै हैन, जीवजन्तु पनि सधैं खुसी र सुखी हुन्छन् । विभिन्न समयमा खिचिएका आमाको माया दर्शाउने १३ सुन्दर र मन छुने तस्बिर हामीले यहाँ संकलन गरेका छौं ।
तस्वीर गूगल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया