प्रशिद्ध लेखिका तसलिमा नसरीन भन्छिन्– भगवान नभएको शिक्षा कोरोनाले दियो

काठमाडौं । प्रशिद्ध लेखिका तसलिम नसरीनले कोरोना महामारीबाट हामीले भगवान छैनन् भन्ने शिक्षा पाएको बताएकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्राणघातक भाइरसका अतिरिक्त धार्मिक अतिवादीहरू र भगवानका भक्तहरू समेत मानवताका निम्ति खतराको रुपमा रहेको उल्लेख गरेकी छिन् ।

राष्ट्रिय सिमारेखाहरू निरर्थक रहेको, अब संयुक्त राज्य अमेरिका विश्व शक्तिको हैसियतमा नरहेको र मानवता एउटा सिङ्गो परिवार भएको समेत उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?