काठमाडौं । कोरोना भाइरसको महामारीसँग लड्नको लागि अहिले अधिकांश मानिसहरुले मास्क लगाएको त हामीले देखेका छौँ । तर विश्वमा एउटा यस्तो ठाउँ पनि छ जहाँ मानिसहरु जीवित रहनका लागि २४ घण्टै मास्क लगाउँछन् ।
जापानको मियाकेजीमा ईजु आईल्याण्डमा बस्ने मानिसहरु हरेक समयमा मास्क लगाएर बस्ने गर्दछन् । उक्त मास्कको नाम ग्यास मास्क रहेको छ ।
त्यहाँको हावामा विषक्त ग्यास पाइनाको कारण त्यहाँका मानिसहरु २४ सै घण्टा मास्क लगाएर बस्दछन् । इजू आईल्याण्ड ७ आईल्याण्डको समूह मिलेर बनेको छ ।
इजू आईल्याण्ड पर्यटकको लागि फेमस ठाउँमा पनि पर्दछ । एक सक्रिय ज्वालामुखि नजिकै रहेकोले ईजु आईल्याण्ड डरलाग्दो पनि छ । ईतिहासको कुरा गर्ने हो भने पनि मियाकेजीमा सन् २००० मा भयंकर बिस्फोट भएको थियो ।
त्यसपछि त्यहाँको हावामा विषाक्त ग्यास पाइन थालेको थियो । ५०० वर्षको इतिहासमा ज्वालामुखी धेरैपटक बिस्फोट भएको बताईएको छ ।
एक रिपोर्टका अनुसार सन् १९४० मा भएको बिस्फोटमा ११ जनाले ज्यान गुमाएका थिए । त्यसपछि सन् १९६२ र सन् १९८३ मा पनि ज्वालामुखी बिस्फोट भएको थियो ।
सन् २००० मा ज्वालामुखी फुटेपछि मानिसहरुलाई त्यहाँ बस्न रोक लगाईएको थियो, तर सन् २००५ पछि बिस्तारै बिस्तारै फेरी स्ती बस्न शुरु भएको थियो ।
सन् २००० मा भएको बिस्फोटका कारण ३६सय भन्दा धेरैले उक्त ठाउँ छोड्नु परेको थियो । आज पनि त्यहाँका मानिसहरु विषाक्त ग्यासका कारण २४ घण्टा नै मास्क लगाएर बस्ने गर्दछन् ।
अझ अचम्मको कुरा त के छ भने, विवाह गर्दा नि त्इहाँ मास्क लगाएरै गर्ने गरिन्छ ।
एजेन्सीको सहोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया