काठमाडौं महाभारतका हामी केहि किंवदन्ती, लोककथा तथा पौराणिक कथाहरु पढ्दै र सुन्दै आएका छौँ । त्यसमध्ये सूर्यपुत्र कर्णको बारेमा पनि हामीले सुन्दै र पढ्दै आएका छौँ ।
कथाका अनुसार परशुरामको आश्रममा शिक्षा ग्रहण गरेपछि कर्ण वनमा भट्किरहेका थिए । यसैबेला उनले शब्दभेदी विद्या सिकेका थिए ।
एक दिन जब उनी यस विद्याको अभ्यास गरिरहेका थिए, त्यसबेला उनले एक गाईको बाछोमाथि अन्य जनावरहरु सम्झिएर शब्दभेदी विद्याको प्रयोग गरेका थिए ।
जसको कारणले गाईको बाछोको मृत्यु भएको थियो । त्यसबेला जब बाछोको श्रमिान त्यहाँ आईपुग्यो तब कर्णलाई उसले श्राप दिएको थियो ।
कर्णले गाईको बाछोलाई मारेकोले उसको श्रीमानले कर्णलाई दुखको अनुभुति गरिरहेको बेला उसको ध्यान आफ्ना शत्रुको भन्दा टाढा रहेको बेला त्यहि ठाउँमा मृत्यु होस् भनेर श्राप दिएको थियो ।
कालान्तरमा कर्णको युद्ध अर्जुनसँग चलिरहेकै बेला कर्णको रथको पाङ्ग्रा जमिनमा गाडिन पुग्यो । त्यसै बेला कर्णको ध्यान युद्ध छोडेर पाङ्ग्रा निकाल्नमा गयो, धेरै प्रयाश गर्दा पनि नसकेपछि उनी असहाय भएको महशुस गर्न थाले । त्यसै मौकामा अर्जुनले कर्णलाई मारेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया