लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्वमा व्यापार व्यवसायहरु बन्द भएका छन् । यस्तो अवस्थामा धेरै मानिसहरु ठूलो संकटको अवस्थामा रहेको छन् ।

यस्तै समस्यामा बेलायतको ग्रेट म्यान्चेस्टरमा बस्ने रेयान होयलेलाई पनि आईपर्यो । लकडाउनका कारण उनको कारोवार ठप्प नै हुन पुग्यो ।

त्यसैले रेयान धेरै न हैरान भएका थिए । यसैबीच उनलाई २८ मिलियन पाउण्डको चिट्ठा पर्यो । यति धेरै रकम उपहार पाएपछि उनी नेशनल लोटरी मिलेनियर्स रिच लिस्टको २० औँ स्थानमा आईपुगेका छन् ।

यो रकम जितेसँगै उनी ह्यारी पोटर एमा वाट्सन भन्दा पनि धनी भएका छन् ।

रेयान लकडाउनका कारण आफ्ना आमाबुवालाई खुशी बनाउन सकेका थिएनन् । उनकी अमा एक स्कूलमा सरसफाइको काम गर्दछिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?