काठमाडौं । कोरोना भाइरसको महामारीले यसबेला सारा विश्वलाई त्रस्त बनाएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख २८ हजार २६३ जनाको मृत्यु भईसकेको छ भने ३२ लाख २१ हजार ६१७ जनालाई संक्रमण भएको छ ।
कोरोना भाइरसको विषयलाई लिएर विकसित देशहरुमा विभिन्न विषयमा अनुसन्धान भईरहेको छ । यसैबीच चीनका वैज्ञानिकहरुले कोरोना भाइरसको बारेमा नयाँ तथ्य पत्ता लगाएका छन् ।
उनीहरुको उक्त शोधपछि सारा विश्वमा चिन्ता थपिएको छ । चीनको शीर्ष चिकित्सा अनुसन्धान संस्थान, चाइनीज एकेडेमीमा प्याथोजन बायोलोजी संस्थानका निर्देशक जिन क्यूईले कोरोनाको विषयलाई लिएर डरलाग्दो खुलासा गरेका छन् ।
ब्लुमवर्ग न्युजमा छापिएको एक खबरका अनुसार जिनले भने, ‘कोरोना भाइरस त्यस्तो महामारी हो, जुन मानिसको शरीरमा लामो समयसम्म रही राख्छ, त्यसैले यो महामारी सिजनल हुन सक्ने र शरीर भित्र रहि राख्नेछ ।’
यस्तो अवस्थामा ‘भ्याक्सिन’ तत्काल बनेन भने कोरोना भाइरसको महामारी मानव समाजकै लागि अत्याधिक ठूलो खतरा हुन सक्नेछ।
शोधकर्ताहरुका अनुसार बिना लक्षण वाला कोरोना भाइरसको खतरा भविष्यमा झनै बढ्ने देखिएको छ ।
एसिम्प्टोम्याटिक मानिस भाइरस फैलिनबाट रोक्नमा रोकावट हुन सक्ने र आफूले पनि बिना लक्षणवाला भाइरस फैलाउन सक्ने खतरा रहेको छ ।
त्यस्तै अमेरिकाको नेशनल इन्स्टीट्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजीजका निर्देशक एन्थोनी फाउचीका अनुसार, कोरोना भाइरस एक पटक फेरी जाडो मौसममा फर्किन सक्ने र त्यो बेला झनै हानी कारक हुन सक्नेछ ।
एक रिपोर्टका अनुसार संसारमा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरु मध्ये धेरै जसोले लकडाउनले यो भाइरस नसकिने बताएका छन् ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)
अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी
जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए
‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’
कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ
चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया