काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि सामाग्री उपलब्ध गराएको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा स्वास्थ्य केन्दहरु्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ५० थान पिपिई उपलब्ध गराएको हो ।
कर्णाली प्रदेशका संघीय संसदका सांसद जर्नादन शर्मालाई बुधवार बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया