काठमाडौं । गरुड पुराणमा यस्तो कामको बारेमा बताइएको छ, जो पूरा गरेपछि तपाई सधैँ जवान देखिनुहुनेछ । ति के हुन् त काम ? आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।
१. विहानको समयमा शारीरिक सम्पर्क गर्नाले जवान देखिनुहुनेछ ।
२. विहान शुभ मूहुर्तमा उठ्नु, विहानको हावा खानु धेरै फाइदाजनक रहेको छ । किनभने विहानको हावामा धेरै अक्सिजन हुने गर्दछ । त्यसले गर्दा हाम्रो स्वास्थ्य पनि तन्दुरुस्त रहन्छ । त्यसले गर्दा तपाई सधैँ जवान देखिनुहुन्छ ।
३. जवान रहनको लागि रातीको समयमा दही खानु आवश्यक रहेको छ ।
४. मासुले हामीलाई उमेरभन्दा पनि बुढो देखाउँछ । त्यसैले सधैँ जवान रहनको लागि शाकाहारी खाना खानु नै राम्रो हुन्छ ।
५. यदि तपाई कोहि मानिस जलाईरहेको ठाउँमा बाध्यतावश नजिक हुनुपर्ने छ भने पनि टाढा बस्नुहोस् । मानिसहरुलाई जलाईरहेको बेला त्यसको धुवाँ भन्दा टाढै रहनुहोस् । किनभने मृतकको शवमा ब्याक्टेरिया हुने गर्दछ । त्यसमध्ये केहि त अत्याधिक खतरनाक हुने गर्दछन् । यदि ति किटाणुहरु हाम्रो शरीरमा पर्यो भने हाम्रो आयु कम हुने गर्दछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया