काठमाडौं । प्याजका धेरै फाइदाहरु छन् यो कुरा त हामीलाई थाहा नै छ । प्याजले स्वाद बढाउनुका साथै यौन शक्ति, शीघ्रपतन, वीर्यवृद्धि र नपुंसकता जस्ता समस्याहरुबाट छुटकरा दिलाउँछ ।
तर प्याज वर्षौं पहिला के कुरामा प्रयोग हुन्थ्यो त ? आज हामी तपाईलाई जानकारी दिनेछौँ । प्याजको इतिहासको बारेमा सायदलाई मात्र थाहा होला ।
प्याज आजभन्दा ५ हजार वर्ष पहिला जमीनमा खन्ने क्रममा फेला परेको थियो । लामो समयको रिसर्च पछि मात्र प्याजको प्रयोग खाने बाहेक अन्य कुरामा गरेको पाइएको थियो ।
मिश्रमा ईसा वर्ष भन्दा ३ हजार वर्ष पहिला प्याजको खेती भएको कुरा पत्ता लागेको थियो । मिश्रका राजा रामसेस चतुर्थको समयमा प्याजको अवशेष फेला परेको थियो ।
पहिला महिलाहरुले प्याजको प्रयोग अन्तिम संस्कार गर्ने समयमा र पूजा गर्ने समयमा गरेको पाइएको थियो साथै महिलाहरु आमा बन्न लागेको समयमा र जनावरहरुको उपचारका लागि पनि प्याजको प्रयोग गर्ने गरिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया