कोरोना अपडेट : विश्वमा यस्तो छ महामारीको पछिल्लो अवस्था

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ९९ हजार ४८३ जनाको मृत्यु भईसकेको छ भने ४४ लाख ६६ हजार ६२५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १६ लाख ७८ हजार ३८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ७७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ८५ हजार ३३३ जनाको मृत्यु भईसकेको छ भने १४ लाख ३३ हजार ३२९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख १० हजार ४१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ३३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकामा आज मात्रै १३६ जनाको मृत्यु भईसकेको छ भने २ हजार ९८१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ३२१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७२ हजार ६४६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८६ हजार ४८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै २१७ जनाको मृत्यु भएको छ भने १ हजार ५५१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३३ हजार ६१४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार १५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ४२८ जनाको मृत्यु भएको छ भने ३ हजार ४४६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ३०५ जनाको मृत्यु भएको छ भने २ लाख ५२ हजार २४५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५३ हजार ५३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । रुसमा आज मात्रै ९३ जनाको मृत्यु भएको छ भने ९ हजार ९७४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३१ हजार १०६ जनाको मृत्यु भईसकेको छ भने २ लाख २२ हजार १०४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १२ हजार ५४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८९३ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २७ हजार ७४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार ६० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५८ हजार ६७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ४२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ८६१ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार ९८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४८ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ४६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा आज मात्रै ११८ जनाको मृत्यु भईसकेको छ भने आजै २ हजार ९२४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ अहिलेसम्म महामारीका कारण १३ हजार २७६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९२ हजार ८१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७८ हजार ४२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ९५२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४३ हजार ११४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख १ हजार ७१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ८५४ जनाको मृत्यु भईसकेको छ भने १ लाख १४ हजार ५३३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९० हजार ५३९ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ७१ जनाको मृत्यु भएको छ भने १ हजार ८०८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै चीनमा आज ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९२९ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार १९५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ५६४ जनाको मृत्यु भईसकेको छ भने ७८ हजार ८१० जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ७५५ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा २६ हजार ६७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ३०२ जनाको मृत्यु भईसकेको छ भने ७२ हजार २७८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३५ हजार १६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार १६९ जनाको मृत्यु भईसकेको छ भने ७६ हजार ३०६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २४ हजार ३२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९०३ जनाको मृत्यु भईसकेको छ भने ५४ हजार २८८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ हजार १११ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ६० जनाको मृत्यु भएको छ भने ३०७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५९० जनाको मृत्यु भईसकेको छ भने ४३ हजार ४८१ जनालाई संक्रमण भएको छ । त्यहाँ ४३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै २८ जनाको मृत्यु भएको छ भने २७० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै मेक्सिकोमा आज मात्रै १ हजार ८६२ जना नयाँ संक्रमित थपिएका छन् भने ४० हजार १८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार ८६२ जना नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ आज नै २९४ जनाको मृत्यु भएको छ ।

त्यहाँ २६ हजार ९९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८७० जनाको मृत्यु भईसकेको छ भने ३० हजार ४६३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २७ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ५० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ३३४ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ४८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार १८४ जनाको मृत्यु भईसकेको छ भने २८ हजार ३१९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार १९८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ९ जनाको मृत्यु भईसकेको छ भने १८७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५२९ जनाको मृत्यु भईसकेको छ भने २८ हजार ५८२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ ६९ जनाको आज मृत्यु भएको छ भने ६७३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ४९७ जनाको मृत्यु भएको छ भने २३ हजार ४०१ जनालाई संक्रमण भएको छ । त्यहाँ १९ हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म १ हजार ७१८ जनाको मृत्यु भईसकेको छ भने ४० हजार ९६९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या २४६ पुगेको छ भने ३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?