काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ३ हजार ४०७ जनाको मृत्यु भईसकेको छ भने ४५ लाख २६ हजार ९९२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १७ लाख ५ हजार ६८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ५६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ८६ हजार ९१२ जनाको मृत्यु भईसकेको छ भने १४ लाख ५७ हजार ५९३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख १८ हजार २७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार २४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ३२१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७२ हजार ६४६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८६ हजार ४८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३३ हजार ६१४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार १५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ३०५ जनाको मृत्यु भएको छ भने २ लाख ५२ हजार २४५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५३ हजार ५३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३१ हजार ३६८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २३ हजार ९६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख १५ हजार २८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५५ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २७ हजार ४२५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार ८७० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५९ हजार ६०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार २९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ९२८ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार ९७५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५१ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा आज मात्रै ६ जनाको मृत्यु भईसकेको छ भने आजै २४७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ अहिलेसम्म महामारीका कारण १३ हजार ९९९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३ हजार १६५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७९ हजार ४७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४४ हजार ७४९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४ हजार ३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ८५४ जनाको मृत्यु भईसकेको छ भने १ लाख १४ हजार ५३३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९० हजार ५३९ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९३३ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ७८ हजार २०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ६४९ जनाको मृत्यु भईसकेको छ भने ८२ हजार १०३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १०६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म भारतमा २७ हजार ९७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ४७२ जनाको मृत्यु भईसकेको छ भने ७३ हजार ४०१जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३६ हजार ९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार २६७ जनाको मृत्यु भईसकेको छ भने ८० हजार ६०४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २५ हजार १५१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९०३ जनाको मृत्यु भईसकेको छ भने ५४ हजार २८८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १४ हजार १११ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५९० जनाको मृत्यु भईसकेको छ भने ४३ हजार ४८१ जनालाई संक्रमण भएको छ । त्यहाँ ४१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ४०९ जना नयाँ संक्रमित थपिएका छन् भने आजै २५७ जनाको मृत्यु भईसकेको छ । त्यस्तै त्यहाँ ४२ हजार ५९५ जनालाई संक्रमण भएको छ भने ४ हजार ४७७ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ २८ हजार ४७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८७२ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ४६३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २७ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ३३८ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ५०२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार १८४ जनाको मृत्यु भईसकेको छ भने २८ हजार ३१९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार १९८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५२९ जनाको मृत्यु भईसकेको छ भने २८ हजार ५८२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ ६९ जनाको आज मृत्यु भएको छ भने ६७३ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ५०६ जनाको मृत्यु भएको छ भने २३ हजार ८२७ जनालाई संक्रमण भएको छ । त्यहाँ १९ हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म३३१ जनाको मृत्यु भईसकेको छ भने ५ हजार १३८ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या २५८ पुगेको छ भने ३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया