काठमाडौं । जनावरबाट पनि हामीले शुभ र अशुभ संकेतको बारेमा थाहा पाउन सक्दछौँ । जस्तै काग कराएको बेलाको समय, कुकुर रोएको बेलाको समय आदि किसिमबाट हामीले शुभ र अशुभ कुराहरु छुट्याउने गरेका होलाउँ ।
वास्तवमै जनावरहरुबाट हामीले सफलता र असफलताको सूचना पाउन सक्ने हिन्दू धर्मग्रन्थहरुमा उल्लेख छन् ।
आज हामी गाईबाट कस्तो संकेत मिल्छ ? भन्ने बारेमा तपाईलाई जानकारी दिनेछौँ ।
शुभ संकेत
गाईले बाछो छोड्ने, दूध दिँदै गर्दा बस्ने र दूध दिँदा चर्काे स्वरमा कराउनुलाई अशुभ संकेत मान्ने गरिन्छ ।
शुभ संकेत
विशेष गरेर शुक्रवारको दिन केसर रंगको गाईको दर्शन मिल्नु शुभ संकेत हो । त्यति मात्रै होइन, शुक्रवारका दिन पहेँलो कलरको गाईको दर्शन मिल्नाले अचानक धन प्राप्ति हुने योग समेत रहन्छ ।
यदि विहान उठ्नासाथ यदि गाईको दर्शन भयो भने वा आवाज मात्र सुनियो भने पनि त्यो दिन एकदमै शुभ रहन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया