काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख १३ हजार ९२७ जनाको मृत्यु भईसकेको छ भने ४७ लाख ५५ हजार ७२७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १८ लाख ३३ हजार ३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ७९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९० हजार २१६ जनाको मृत्यु भईसकेको छ भने १५ लाख १२ हजार ८०४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ३९ हजार ८०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार २४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १०३ जनाको मृत्यु भएको छ भने आजै ५ हजार ३१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ६५० जनाको मृत्यु भईसकेको छ भने २ लाख ७७ हजार ७१९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९५ हजार ९४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ८७ जनाको मृत्यु भएको छ भने १ हजार २१४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३४ हजार ४६६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार १६१ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ६३१ जनाको मृत्यु भएको छ भने २ लाख ८१ हजार ७५२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६७ हजार ३७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ९४ जनाको मृत्यु भएको छ भने ९ हजार ७०९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३१ हजार ७६३ जनाको मृत्यु भईसकेको छ भने २ लाख २४ हजार ७६० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख २२ हजार ८१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७७५ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २७ हजार ६२५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७९ हजार ३६५जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१ हजार ६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार १३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार २७ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ४५० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५३ हजार ४०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा आज मात्रै २९ जनाको मृत्यु भईसकेको छ भने आजै ३६९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ अहिलेसम्म महामारीका कारण १५ हजार ६६२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार ५११ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८९ हजार ६७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ९६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४८ हजार ६७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८ हजार १३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ९८८ जनाको मृत्यु भईसकेको छ भने १ लाख २० हजार १९८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९४ हजार ४६४ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । आज मात्रै त्यहाँ ५१ जनाको मृत्यु भएको छ भने १ हजार ८०६ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै चीनमा आज ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९४७ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ७८ हजार २२७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ९११ जनाको मृत्यु भईसकेको छ भने ९२ हजार २३९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १ हजार ५९१ जना नयाँ संक्रमित थपिएका छन् भने आजै भारतमा ४० जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ३५ हजार ६०३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ६७९ जनाको मृत्यु भईसकेको छ भने ७५ हजार ८६४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३७ हजार ८१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार ५२३ जनाको मृत्यु भईसकेको छ भने ८८ हजार ५४१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २८ हजार २७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५२ जनाको मृत्यु भईसकेको छ भने ५५ हजार २८० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १४ हजार ६३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बेल्जियममा आज मात्रै ४७ जनाको मृत्यु भएको छ भने २९१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ६८० जनाको मृत्यु भईसकेको छ भने ४३ हजार ९९५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १० जनाको मृत्यु भएको छ भने १२५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ११२ जना नयाँ संक्रमित थपिएका छन् भने आजै २७८ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै त्यहाँ ४७ हजार १४४ जनालाई संक्रमण भएको छ भने ५ हजार १७७ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ३१ हजार ८४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८८१ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ५८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २७ हजार ४०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज १५ जना संक्रमित थपिएका छन् भने २ जनाको आजै मृत्यु भएको छ ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ६८८ जनाको मृत्यु भईसकेको छ भने ३२ हजार ७६३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २१८ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ३६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ हजार ६३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै २२६ नयाँ संक्रमित थपिएका छन् भने आजै १५ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ६७९ जनाको मृत्यु भईसकेको छ भने ३० हजार १४३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ५ जनाको मृत्यु भएको छ भने ४६६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै
आयरल्याण्डमा अहिलेसम्म १ हजार ५३३ जनाको मृत्यु भएको छ भने २४ हजार ४८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १९ हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म १ हजार २५ जनाको मृत्यु भईसकेको छ भने ३८ हजार ७१८ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या २९५ पुगेको छ भने ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
‘डाटा लीक’ भएपछि नयाँ खुलासा !, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित
कोरोनाको नयाँ लक्षण देखिए पछि ‘डब्ल्युएचओ’ले दियो चेतावनी, के हो नयाँ लक्षण ?
कोरोना महामारीकाबीच बालबालिकामाथि अर्को खतरा १ डाक्टरहरु नै अन्योलमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया