काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २१ हजार ९९७ जनाको मृत्यु भईसकेको छ भने ४९ लाख ४२ हजार ९७४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १९ लाख ३६ हजार ५९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार १६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९२ हजार ४७८ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ५७ हजार ७७० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ५९ हजार १३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ८६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै २१७ जनाको मृत्यु भएको छ भने ४ हजार ८३९ जना थपिएका छन् ।
त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ७०९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७८ हजार १८८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३४ हजार ७९६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४६ हजार ४०४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ८३७ जनाको मृत्यु भएको छ भने २ लाख ९९ हजार ९४१ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९ हजार २६३ जना नयाँ संक्रमित थपिएका छन् भने ११५ जनाको मृत्यु भएको छ ।
त्यहाँ ७६ हजार १०३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार ७ जनाको मृत्यु भईसकेको छ भने २ लाख २५ हजार ८८६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख २७ हजार ३२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७४९ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार २३९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७९ हजार ९२७जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१ हजार ७२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार १४५ जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार ४८२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५५ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै २२ जनाको मृत्यु भईसकेको छ धने १९३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण १६ हजार ९४१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५७ हजार ३९६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ४५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार २८ जना नयाँ संक्रमित थपिएका छन् भने ८८ जनाको मृत्यु भएको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार १७१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५० हजार ५९३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ११ हजार ५७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ११९ जनाको मृत्यु भईसकेको छ भने १ लाख २४ हजार ६०३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९७ हजार १७३ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ६९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ६२ जनाको मृत्यु भएको छ भने २ हजार १११ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै चीनमा आज ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९६० जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ७८ हजार २४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार १७९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३ हजार २९२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् भने आजै भारतमा २३ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ४० हजार ४५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ८५७ जनाको मृत्यु भईसकेको छ भने ७८ हजार ४९९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३९ हजार ४८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १५ जनाको मृत्यु भएको छ भने आजै ४२७ जना नयाँ संक्रमित भएका छन् ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार ७८९ जनाको मृत्यु भईसकेको छ भने ९४ हजार ९३३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३० हजार ३०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १०८ जनाको मृत्यु भईसकेको छ भने ५५ हजार ७९१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १४ हजार ६८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै २३२ जनाको मृत्यु भएको छ भने २८ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ७१५ जनाको मृत्यु भईसकेको छ भने ४४ हजार २४९ जनालाई संक्रमण भएको छ । त्यहाँ २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । आज मात्रै त्यहाँ १०८ जना नयाँ संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।
त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ४१४ जना नयाँ संक्रमित थपिएका छन् भने आजै १५५ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै त्यहाँ ५१ हजार ६३३ जनालाई संक्रमण भएको छ भने ५ हजार ३३२ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ३५ हजार ३८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८९० जनाको मृत्यु भईसकेको छ भने ३० हजार ६१८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २७ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज ४ जनाको मृत्यु भएको छ भने आजै २१ जना संक्रमित थपिएका छन् ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ७९९ जनाको मृत्यु भईसकेको छ भने ३३ हजार ५८२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २४७ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ४३२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६ हजार ४३१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै २२३ जना नयाँ संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ७४३ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ७९९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ४२२ जना नयाँ संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ५४७ जनाको मृत्यु भएको छ भने २४ हजार २०० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १९ हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा बितेको २४ घण्टामा मात्रै यो समाचार तयार पार्दासम्म २ हजार ३२ जनाको मृत्यु भईसकेको छ भने ५४ हजार ८५० जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ४०२ पुगेको छ भने ३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया