काठमाडौं । सोसल मिडियामा हरेक दिन केहि न केहि भिडियो भाइरल बनेको नै हुन्छ ।
It’s not the speed…
It’s the direction that matters🙏A lynx is only about three feet long. Yet it can leap about 25 feet.
Comparatively, a average human can jump about three feet only.
Incredible…. pic.twitter.com/mIeR8IB3mT— Susanta Nanda IFS (@susantananda3) May 18, 2020
अहिले एउटा बिरोलोले मारेको छलाङको चर्चा सामाजिक सञ्जालमा व्याप्त छ । यो भिडियो सुशान्ता नन्दाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।
अहिले उक्त भिडियो धेरैले मन पराएका छन् साथै प्रतिक्रियाहरु पनि धेरै आईरहेका छन् । बिरालोले २५ फिट लामो छलाङ हानेको छ ।
यो भिडियो हेरेर मानिसहरु हैरान भएका छन् ।
It’s not the speed…
It’s the direction that matters🙏A lynx is only about three feet long. Yet it can leap about 25 feet.
Comparatively, a average human can jump about three feet only.
Incredible…. pic.twitter.com/mIeR8IB3mT— Susanta Nanda IFS (@susantananda3) May 18, 2020
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया