काठमाडौं । एक आमा आफ्नो बच्चालाई बचाउनका लागि जे पनि गर्न तयार हुन्छिन् भन्ने कुरा एक मुसाबाट सहजै थाहा पाउन सकिन्छ ।
अहिले यो भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । मायाँ, ममता मानिसहरुमा मात्र होइन, हरेक प्राणीमा हुनेगर्दछ । भिडियोमा एक सर्प र मुसालाई देख्न सकिन्छ ।
This snake was never seen again.
Shamed to fame by a rat chasing it down😳But when you see it’s the mother who did it, one realises that mother’s can do anything for their kid. Motherhood can be the biggest weapon on earth🙏 pic.twitter.com/gTF1KOXR7c
— Susanta Nanda IFS (@susantananda3) May 30, 2020
सर्पले मुसाको बच्चा खान खोज्दछ । तर मुसाले आफ्नो बच्चा बचाउन लागि पर्छ । कोब्रा सर्पलाई मुसाले आफ्नो बच्चा बचाउँदै त्यहाँबाट लखेटेरै छोड्छ ।
मुसाले आफ्नो बच्चामाथि आक्रमण गर्न गएको उक्त कोब्रा सर्पलाई यसरी लखेट्छ कि तपाई पनि दंग पर्नुहुनेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया