काठमाडौं । विवाहको दिन धुनधासँग मनाउन र रमाईलोका लागि विवाहमा बेहुला बेहुली केहि स्पेशल होस् भन्ने भाहान्छन् ।
किनभने विवाहको दिन जीवन भरिका लागि यादगार होस् । धेरैजसो बेहुली आफ्नो ड्रेसका कारण चर्चा कमाउँछन् ।
This Pakistani bride’s giant lehenga is breaking the internet #Bridaloutfit #Pakistanwedding 👗 pic.twitter.com/4ThE7O74om
— Phupo.com (@ComPhupo) February 24, 2020
उनीहरु ड्रेसमा धेरै केयरफुल पनि हुन्छन् । यस्तै एउटा घटना पाकिस्तानमा पनि भएको छ । त्यहाँ एक बेहुलीले एक सय किलोको लेहेङ्गा लगाएकी छन् ।
अहिले उनको भिडियो र फोटो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।
एजेन्सीको सहयोगमा
This Pakistani bride’s giant lehenga is breaking the internet #Bridaloutfit #Pakistanwedding 👗 pic.twitter.com/4ThE7O74om
— Phupo.com (@ComPhupo) February 24, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया