काठमाडौं । भारतको केरलस्थित मलप्पुरममा एक गर्भवती हात्तीलाई बिस्फोटक खुवाएर हत्या गरेको घटना शान्त बन्न नपाउँदै हिमाञ्चल प्रदेशमा एक अन्य घटना साम्ने आएको छ ।
त्यहाँ एक प्रेगनेन्ट गाईलाई बिस्फोटक खुवाएर गम्भीर घाइते बनाइएको छ । यो खबर सोसल मिडियामा भाइरल बने लगत्तै हंगामा मच्चिएको छ ।
सोसल मिडिया प्रयोग कर्ताले अपराधीहरुलाई कारवाही गर्न माग गरेका छन् । यो भिडियो गाईका मालिकले शेयर गरेका हुन् ।
अहिले यो केस पुलिसले दर्ता गरेर छानबिन थालेको छ ।
एजेन्सीको सहयोगमा
Enough is enough Now government should take strict action that no body even think to do so. It's unbearable now A 8 month pregnant cow's mouth blew off when it chewed on the explosive while grazing in the neighbourhood field. Owner Gurdial Singh accused his neighbour Nandlal for pic.twitter.com/puqMcGTunw
— मोहित कांडपाल मोदी भक्त (@MohitKandpal11) June 6, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया