काठमाडौं । नेटफ्लिक्समा हालै मात्र एक एरोटिक रोमान्स ड्रामा फिल्म ‘365 DNi’ रिलिज भएको छ । बारबरा बायोल्वासद्वारा निर्देशित यो पोलिश फिल्म स्टोकहोम सिन्ड्रोममा बनेको छ । रिलिज भएलगत्तै यो फिल्म ट्वीटरमा चर्चा कमाएको छ ।
All I can say is this was my pure reaction to the yacht scene #365dni pic.twitter.com/ytRjtdMYML
— Mitzi (@Mitziii_) June 7, 2020
फिफ्टी शेड्स अफ ग्रे बाट फिल्मको तुलना गर्दा देखि लिएर स्कटहोम सिन्ड्रोम र अपहरणको रोमान्टिसाइज गर्नेको आलोचना गर्दादेखि लिएर लीड एक्टर मिशेल मोरोनसम्म युजर्सहरु सोसल मिडियामा ‘365 DNi’ माथि चर्चा गरिरहेका छन् ।
https://twitter.com/Karissaf_/status/1270177836461162497
केहि सामाजिक सञ्जाल प्रयोगकर्ताले अर्थात् भिडियो हेरिसकेकाहरुले ग्राफिक शारीरिक सम्बन्धको सीन्स देखाउने मामिलामा फिफ्टी शेड्स अफ ग्रे बाट एक कदम अगाडि रहेको बताएका छन् ।
Mamma I’m in love with a criminal 🥺#365dni pic.twitter.com/DHUu67RrLf
— 𝓢𝓲𝓮𝓷𝓪 . (@almostmirage) June 8, 2020
उनीहरुमध्ये केहिले त शारीरिक सम्बन्धको सीन्स रियल हो वा होइन भन्ने कुरा पनि सोधेका छन् ।
"Are u lost baby gurl?" JUST FUCKING KIDNAP ME ALREADY #365days #365dni pic.twitter.com/iiMNcITB98
— Justin Bieber (@ourkidrauhl) June 3, 2020
फिल्मको कहानी लौरा बेल र माफिया बोस मसीमो टोरिसेलीबीचमा घटेका घटनाक्रको बारेमा रहेको छ ।
https://twitter.com/OnlyAylinn/status/1270069024433586179
मसीमो लौरालाई अपहरण गर्छ र उसले आफूसँग प्रेम गर्नको लागि वर्ष दिनको समय दिन्छ ।एना मारिया सेकलका र मिशेल मोरोन लीड रोलमा रहेका छन् ।
365 DNI is so 🔥 so much better than Fifty shades of Grey. pic.twitter.com/g1FfOESAeT
— Dee (@SweetMiserydee) June 7, 2020
यो फिल्मको नाम पोलिश ट्रायलोजि कितावमा आधारित रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया