काठमाडौं । कोरोना कालमा घर बनाउन लागेका एक व्यक्तिको भाग्य चम्किएको छ ।
भारतको उत्तर प्रदेशस्थित कौशाम्बी जिल्लाको भौतर गाउँका मुकेश पुरी नामका एक व्यक्ति यो समयमा घर बनाइरहेका थिए ।
उनले घर बनाउने क्रममा जमीन खने । जमीन खन्ने क्रममा उनले ८०० वर्ष पुरानो सिक्काहरु फेला पारेका छन् ।
जसको मूल्य अहिले लाखौँमा रहेको छ । उनले १३ औँ शताब्दीका शिक्काहरु भेटएका हुन् ।
पुलिसका अनुसार ति सिक्काको मूल्य नौ लाख रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया