लकडाउनका बेला शर्ट पाइन्ट लगाउन सिकाउँदै हरिवंश आचार्य

काठमाडौं । कोरोना महामारीका कारण अहिले सारा विश्व नै भयवित छ । विश्वका प्राय सबै देशहरुमा लकडाउनको अवस्था छ । लकडाउन खुकुलो भएका देशहरुमा पनि मानिसहरु सामाजिक दुरी कायाम गरी बसेका छन् ।

त्यस्तै नेपालमा पनि अहिले लकडाउन केहि खुकुलो गरी एको छ । सरकारले गत वर्ष चैत ११ गतेबाट लकडाउन गरेको थियो । गत असार १ गतेबाट सरकारले लकडाउन केहि खुकुलो गरेको छ ।

लकडाउनका बेला झन्डै तीन महिना घरमा बस्दा मानिसहरूले अघिपछि गर्ने धेरै काम कुरा गर्न पाएनन् ।

त्यसप्रति सङ्केत गर्दै हास्य कलाकार हरिवंश आचार्यले शर्ट पाइन्ट लगाउन सिकाए । उनले आफ्नो फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै ले खेका छन् ‘अबको केही दिनमै लकडाउन खुकुलो हुने हुनाले यहाँहरुलाई उपयोगी होला । अब घर बहिर निस्के पनि सामाजिक दुरी र मस्क चाहि नभुल्नु होला ।’

भिडियोमा हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?