काठमाडौं । सोसल मिडियामा एक हैरान बनाउने भिडियो भाइरल बनिरहेको छ । डेलिमेलका अनुसार उक्त ५ वर्षीय बच्चाको नाम क्यमडेन ब्रुक्स ह्यानसन रहेको छ ।
उनी जन्मिदै सेरेबेलर एट्रोफीबाट पीडित थिए । यो यसले ब्रेनको त्यो ठाउँलाई असर गर्छ, जसले समन्वय, सन्तु’लन र भाषणसहित विभिन्न कार्यलाई नियन्त्रित गर्दछ ।
अमेरिकाको जर्जियामा बस्ने क्यमडेन बितेको ४ वर्षयता फिजोयोथेरापी गर्नको लागि पठाईएको थियो । तर डाक्टरले उनलाई उपचार गरेर निको बनाउन नसक्म्ने बताए ।
त्यसपछि उनकी आमा ह्यानसनले उनलाई घरमा ल्याएकी थिइन् । उनले घरमा राखेर बाहिर गएकी थिइन् । तर जब उनी आईन् छोरो हिँडीरहेको देखिन् ।
उनले उक्त दृश्य क्यामेरामा कैद गरिन् । यो दृश्य देख्नासाथ उनको खुशीको सीमा रहेन । र उनले उक्त भिडियो सहित एक पोस्ट गर्दै ट्वीटरमा शेयर गरेकी छन् ।
एजेन्सीको सहयोगमा
Since we all could use a little happiness in our lives these days❤️ My youngest son (age 5) has progressive cerebellar atrophy and is physically handicapped. He also has 10 therapies a week. Today, he finally took independent steps!! #MyHero #NeverGiveUp pic.twitter.com/HZhU2yt6sH
— Mandy Hanson (@MandyAUtiger19) June 13, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया