समुन्द्र किनारमा फोटो खिचाउँदै थिए जोडी, फेरी अचानक भयो यस्तो (भिडियोसहित)

काठमाडौं । विवाहको क्षण अविस्मरणीय बनाउने सपना हरेक कोहिको पनि हुन्छ । त्यसैले यो क्षण अविस्मरणीय बनाउनको लागि हरेक कपल्स प्री वेन्डिंग फोटोशुट गर्ने गर्दछन् ।

समुन्द्र किनारमा फोटोशुट गर्ने एक जोडीको जीवनमा भने डरलाग्दो घटना भएको छ । यो घटना क्यालिफोर्नियाका हो ।

क्यालिफोर्नियाको समुन्द्र किनारमा एक जोडी विवाह पछि फोटो खिचाउन त्यहाँ पुगेका थिए । फोटो खिचाउने क्रममा त्यहाँ समुन्द्रमा लहर आयो र दुबैलाई प्रशान्त महासागरले बगायो । तर अचानक सुरक्षा गार्डले उनीहरुलाई बाहिर निकाले ।

अहिले सामाजिक सञ्जालमा उक्त भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?