कर्णाली प्रदेशमा १ गते सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०७७ जेठ १२ गते बसेको मन्त्रिपरिषदको बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको हो ।

साउन १ गते साउने संक्रान्तितथा कर्णाली प्रदेशमा मनाइने देउडा पर्व भएकाले बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।  मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचना : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?