काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदरमा अधिकतम सीमा निर्धारण गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ वर्षको मौद्रिक नीति मार्फत कर्जामा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिने नपाउने व्यवस्था गरिएको राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया