काठमाडौं । संसरकै सबैभन्दा ठूलो सर्प एनोकोन्डाले भारतको कोलकतामा ११ वटा बच्च जन्माएको छ ।
सारा विश्व वर्ल्ड स्नेक डे मनाइरहेको अवसरमा ११ वटा बच्चालाई जन्म दिएका हो । यो एउटा विशेष संयोग बनेको छ ।
एनोकोन्डा विश्वको सबेभन्दा ठूलो र गह्रौँ सर्प हो । यो धेरैजसो दक्षिण अमेरिकामा पाइन्छ ।
अहिलेसम्म सबैभन्दा लामो एनोकोन्डा २८ फिट र ४४४ इन्च व्यासको पाइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया