काठमाडौं । प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त भएका छन् ।
पोखरेलले यसअघि हिमचुली विकास बैंकमा ८ वर्ष सिईओको रुपमा काम गरिसकेका छन् । साथै उनमा बैंकिङ क्षेत्रमा ३ दशक लामो काम गरेको अनुभव रहेको छ ।
बैंकको सञ्चालक समितिले साउन १ गतेदेखी लागु हुनेगरी डेपुटी सिईओमा नियुक्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया