काठमाडौं । कोरोना भाइरसको यो महामारीका बीच आईल्याण्डमा एक दुखलाग्दो घटना भएको छ । जहाँको समुन्द्रको पानी अचानक रातो भएको छ ।
जसको कारण बुझ्ने क्रममा त्यहाँ तीन सय वटा ह्वेलको हत्या गरेको कुरा पत्ता लागेको हो ।
फारोई द्वीप र आईसल्याण्डको बीच उत्तरी अट्लान्टिकमा रहेका १८ स साना द्वीवपमा यस्तो घटना भएको हो ।
कोरोनाको कारण त्यहाँ माछा मार्न प्रतिबन्ध लगाएपछि विवादकाबीच ३०० ह्वेलको हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
जसका कारण पुरा समुन्द्रको पानी नै रातो बनेको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया