काठमाडौं । ब्लू ह्वेलको कुरा त हामीले धेरै ने सुनेका छौँ हो । यसको विशालकाय आकारको चर्चा गरेको पनि हामीले सुनेका हौँला ।
अहिले सोसल मिडियामा एक ब्लूह्वेलको भिडियो अत्याधिक भाइरल बनिरहेको छ । यो इण्डोनेशियाको समुन्द्र किनारमा देखिएको हो ।
यति धेरै ठूलो ह्वेल देख्दा सबै चकित भएका छन् । यसको बारेमा बुझ्दै जाँदा ह्वेल मृतावस्थामा भेटिएको थियो ।
इण्डोनेशियाको नुन्हिलामा मृतावस्थामा फेला परेको हो । यति ठूलो ह्वेल देखेपछि नजिकमा रहेका सबै हेर्नको लागि त्यहाँ पुगेका थिए ।
अहिले सामाजिक सञ्जालमा यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
एजेन्सीको सहयोगमा
VIDEO: Giant dead whale washes up on Indonesian beach
A giant 23 metre (75 foot) whale washes up in Indonesia – it is unclear how it died pic.twitter.com/XQrmkuJYMR
— AFP News Agency (@AFP) July 23, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया