काठमाडौं । पाकिस्तानको लाहौरमा एक घिनलाग्दो घटना भएको छ । त्यहाँ एक बिरालोलाई सात दिनसम्म लगातार सामूहिक बलात्कार भएको छ ।
जसका कारण बिरालोको मृत्यु भएको छ । यो घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आईरहेका छन् ।
सात दिनसम्म बिरालोलाई बलात्कार गरेपछि बिरालोका अंगले काम गर्न छोडेको र मृत्यु भएको बताइएको छ ।
यो अपराध एक १५ वर्षीय नाबालिगको आफ्नो साथीहरुसँग मिलर गरेको बताइएको छ ।
बिरालोले खान नै छोडेपछि डाक्टरकोमा लिएर जाँदा यस्तो घटना बाहिरिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया