अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल बनिरहेको छ । भिडियोमा एक महिला स्विमिङ पुलमा पौडिरहेकी छन् ।
उनी टाउकोमा दूधको गिलास राखेर स्विमिङ पुल तरिरहेकी छन् । तर उनले दूधको एक थोपा पनि जमीनमा झार्दिनन् ।
यो भिडियोमा देखिएकी महिलाको नामा काइटी लडेकी रहेको छ । उनी एक ओलम्पिक च्याम्पियन हुन् ।
उनले २३ वर्षको उमेरमा ५ ओलम्पिक गोल्ड मेडल जितेकी थिइन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।
Possibly one of the best swims of my career! (~open for debate~)
What can you do without spilling a drop?! Check out the #gotmilkchallenge on TikTok. #gotmilk #ad pic.twitter.com/F05UzvaqCo— Katie Ledecky (@katieledecky) August 3, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया