काठमाडौं । रक्षाबन्धनको पर्व आफैँमा एक विशेष छ । बितेको २९ वर्षमा यो दुर्लभ संयोग यस वर्षको रक्षाबन्धनका दिन देखिएको हो ।
भाइरल बनेको यो भिडियोमा देखिन्छ, सूर्यदेवलाई उनका दिदीबहिनीले रक्षाबन्धन बाँधेको जस्तो दृश्य देखिएको छ ।
यो दृश्यलाई वैज्ञानिक भाषामा हालो इफेक्ट भन्ने गरिन्छ । जानकार अनुसार यो सूयै र चन्द्रमाको एक गोलाकार प्रभामण्डल हो ।
२२ डिग्री एंगलमा एटमोस्फेरिक आइस क्रिस्टल र लाइटको रिफ्लेक्सनको कारण यस्तो रिंग जस्तो बन्छ ।
जो हेर्दा एकदमै राम्रो हुन्छ । सोसल मिडियामा अहिले यसको तस्वीरहरु अत्याधिक भाइरल बनिरहेका छन् ।
यो दृश्य आकाशमा जनैपूर्णिमाको दिन करिव आधा घण्टासम्म देखिएको थियो । यो इफेक्ट ३६५ दिनमा १०० पटक देखिने गर्दछ ।
एजेन्सीको सहयोगमा
#Watch Rameswaram: A bright 'Halo' around the sun was spotted in the sky around noon today. Locals enjoyed the spectacle in the sky for more than half an hour. #TamilNadu pic.twitter.com/GtRXwoXVxZ
— ANI (@ANI) August 3, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया