कोरोना कालमा चिनियाँ पिउँदैछन् साङ्लोबाट बनेको सर्बत !

काठमाडौं । चीनमा केहि खानपान यस्तो पनि छ, जो हामीले सुन्दा अचम्म लाग्छ । कोरोना भाइरसको यो बेलामा पनि चीनमा मानिसहरु साङ्लोको रस पिईरहेका छन् ।

यो प्रचलन चीनमा पहिल्यै देखि रहि आएको थियो । एक रिपोर्टका अनुसार चीनमा शीचांग शहरमा एक कम्पनी हरेक वर्ष ६०० करोड साङ्ला उत्पादन गर्छ ।

साउथ चाइना मर्निङका अनुसार साङ्ला एक बिल्डिङमा पाल्ने गरिन्छ ।

जेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?