कोरोना महामारीबीच यस्तो छ विनिमय बजारको अवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारको लागि १ अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४४ पैसा र बिक्रिदर १ सय २० रुपैयाँ ४ पैसा कायम गरेको छ ।

त्यस्तै यूरोपिएन युरो १ को खरिददर १ सय ४० रुपैयाँ ६२ पेसा र बिक्रिदर १ सय ४१ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।

यस्तो छ अन्य देशको विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?