काठमाडौं । पृथ्वीको एक ठूलो भागमा चुम्बकीय शक्ति कमजोर बन्दै गएको छ ।
यसको पत्ता उक्त क्षेत्रमा विमान जाँदा चुम्बकीय शक्ति नभएकोले जान असहजता भएकोबाट पत्ता लागेको हो ।
यो आउँदो समयका लागि डरलाग्दो हुन सक्ने भन्दै नासाले चेतावनी जारी गरेको छ ।
नासाका अनुसार अफ्रिकाबाट लिएर दक्षिण अमेरिकासम्मको दूरीमा पृथ्वीको चुम्बकीश शक्ति हराउँदै गएको छ । यो दश हजार किलोमिटरसम्म फैलिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया