आजको विनिमयः १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८० पैसा, अरुको कति ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्रै बैंकले शुक्रवारको लागि १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८० पैसा र बिक्रीदर ११८ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १३९ रुपैयाँ १७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८८ पैसा तोकेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

कुन देशको बिनिमयदर कति ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?