काठमाडौं । भारतको उत्तर प्रदेशस्थित रामपुरमा एक घटना भएको छ ।
त्यहाँका अन्तिम नवाब रजा अली खानको सम्पत्तिलाई लिएर मुद्धाका पक्षधर तथा उनका छोरा काजिम अली खान उर्फ नवेद मियाँले हिराले जडिएको नवाबको सिंहासन गायब भएको आरोप लगाएका छन् ।
नवेदका अनुसार उक्त सिंहासनको मूल्य ५ करोड भारतीय रुपैयाँ रहेको छ ।
यो सम्बन्धमा नवेद मियाँले दुई थ्रोन्स हुनेगरेको र एक उनको दरवारमा राख्ने गरेको र अर्को हामिद मज्ञिजलमा राख्ने गरेको बताएका छन ।
१९४९ मा मर्जर पछि दुबै सिंहासन खासबाग लगिएको थियो । त्यसमध्ये एक सिंहासन दरवार हलमा राखिएको थियो ।
साथै अर्को क्रिस्टल वाला ब्लू रुममा राखिएको थियो । अहिले उक्त सिंहासन हराएको उनका छोराले आरोप लगाएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया