पर्समा यस्ता चिज राख्नुहोस्, कहिल्यै पैसाको अभाव हुँदैन (टिप्ससहित)

काठमाडौं । मानिसहरु अहिले धन कमाउनकै लागि दौडधूप गरिरहेका छन् । तर धन कमाउन चाहँदैमा धन कमाइने भने होइन । धन त्यसै प्राप्त हुने चिज पनि होइन । कसैलाई धनको अभाव जिन्दगीभर रहँदैन भने कोही सधै जीन्दगीभर धनको अभावमा बाँचेका हुन्छन् । त्यो अवस्था हाम्रा परिश्रम मेहनेत र आनीबानी र संस्कारमा पनि भर पर्दछ । धेरै मानिसहरुको समस्या नै हुने गर्दछ पैसा जोगाउन नसक्नु । पैसा जति कमाए पनि केहि मानिस पैसा जोगाउने सक्दैनन् ।

वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जुन तपाईले सधै पर्समा राख्नुभयो भने पैसाको कमी हटेर जान्छ। पैसा हातमा नटिक्ने धेरैको समस्या हुन्छ। यस्ता केही चिज छन्।

वास्तु शास्त्रका अनुसार पर्समा राख्नु पर्ने यी ९ कुराको चर्चा गरिएको छ । यी कुरा पर्समा राख्दा पैसाको अभाव हुँदैनः

१. बुधबारका दिन कुनै किन्नर वा समलिंगीको हातबाट थोरै पैसा लिने र त्यसलाई आफ्नो पर्सामा राख्ने ।

२.शुक्रबारको दिन पारेर महालक्ष्मीको तस्वीर पर्समा राख्नुस्, यसो गर्नाले पनि तपाइलाई पैसाको अभाव हुन नदिने वास्तु शास्त्रको विश्वास छ । पुरुषहरुले भने पर्समा लक्ष्मीको फोटो नराखेकै राम्रो हुन्छ । किनभने पुरुषहरुले पर्स पछाडी बोक्ने गर्छन् ।लक्ष्मीको फोटो पछाडी राख्नु नराम्रो मानिन्छ ।

३.पर्समा लक्ष्मीलाई चढाइएको वा पुजामा प्रयोग गरिएको एक चिम्टी चामल राख्दा पनि सकारात्मक उर्जा बन्ने वास्तु शास्त्रको विश्वास छ । यस्तो चामललाई कागजमा पोको पारेर पर्समा राख्नु उचित हुने मानिन्छ ।

४.मानिसहरुले कसै न कसैलाई गुरु मान्छन् । कतिपयलाई कुनै तर्थस्थलप्रति श्रद्धा हुन्छ । पर्समा गुरुको तस्विर हुनु वा अध्यात्मिक क्षेत्रको तस्विर हुनु सकारात्मक मानिन्छ । यसले तपाइँलाई आर्थिक अभाव हुन नदिने वास्तु शास्त्रको भनाइ छ ।

५.पर्समा लक्ष्मीको प्रतिमा, गोमती चक्र, चाँदिको सिक्का राख्नु पनि शुभ मानिन्छ । यस्ता वस्तुले पर्समा सकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ ।

६. रातो रंगको कागजमा आफ्नो इच्छा लेखेर रातो रातो रेसमी डोरीले बाँधेर पर्समा राख्दा पनि शुभ मानिन्छ ।
पिपलको पातलाई अभिमन्त्रित गरि श्रीम: लेखेर पर्समा राख्ने । यसो गर्दा पनि पनि पैसाको अभाव खड्कीदैन । विशेषत: पिपलको पात शनिवार वा शुभ दिन पारेर टिप्नुपर्छ ।

७. ठुलावडाको आशिषमा मिलेको पैसा पर्समा राख्नु पनि अति नै उत्तम मानिन्छ ।
८. बहुमती चक्रलाई पर्समा राख्दा पनि सकारात्मक उर्जा बन्ने वास्तु शास्त्रको विश्वास छ ।

९.पैसाकी देवी लक्ष्मी हुन् । लक्ष्मीको कृपा भएमा पैसा हुने विश्वास गरिन्छ । यसका लागि पर्समा श्रीयन्त्र राख्नु राम्रो हुने वास्तु शास्त्रको भनाइ छ । विधी पुर्वक पुजिएको श्रीयन्त्र पर्समा राख्दा पैसाको अभाव हुँदैन ।

कस्तो चिज पर्समा नराख्ने ?

१. पर्समा अश्लिल तस्विर वा अश्लिल सामग्री नराख्नुस् । यस्ता कुराले नकारात्क उर्जा बढाउँछ । सके सम्म देवी देवताका तस्विर राख्नुस् ।
२. पैसालाई कच्याककुचुक पारेर, खुम्च्याएर वा च्यात्तिने गरि राख्नु हुँदैन ।
३. पर्समा अनावस्यक कागजात राख्नु पनि अशुभ मानिन्छ ।

यो पढ्नुभयो ?

लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो ? लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना, जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम  www.lokpath.com लग ईन  गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ ।  बेल आईकनमा क्लिक गरी www.lokpath.com लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो,  फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ ।

1. शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ यस्ता छन् कारणहरु ! 
2. सावधान मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने जानी राखौं
3. सावधान यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्
4. मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने जान्नुहोस् !
5. तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप
6. सेतो पुतलीले बनाउन सक्छ दृष्टिविहीन, यसबाट बच्न अपनाउनुस् यस्ता उपाय
7. प्रेसर हाई छ ? के खाने, के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित) 
8. मंगलबारको व्रत लिनुहुन्छ के गर्ने, के नगर्ने यस्ता छन् जान्नैपर्ने कुरा
9. दैनिक ५ दाना छोकडा खाँदा शरीरलाई यस्तो फाइदा मिल्छ भने किन नखाने ? टिप्ससहित
10. पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी खानेकुरा (टिप्ससहित)
11. व्रत सकिएपछि के खाने, के नखाने चिकित्सकको यस्तो सुझाव
12. शारिरीक सम्पर्कमा मानिसहरु कति समयसम्म टिक्छन् जान्नुहोस्
13. अनुहारमा कोठी छ ? घरेलु उपायबाट यसरी हटाउनुस् टिप्ससहित
14. सेतो पानी बग्ने समस्याः डाक्टरका टिप्स र भान्छाकै औषधीले गायब हुनसक्छ
15. यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्नुको कारण यस्तो पो
16. थाहा पाउनुहोस् कस्तो अनुहारलाई कस्तो चस्मा सुहाउँछ ! 
17. शारीरिक सम्बन्धलाई सुखमय बनाउन चाहानुहुन्छ अपनाउनुहोस् यस्ता उपाय
18. आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न यी तरिका अपनाउनुहोस्
19. यस्ता छन् निगुरोका फाइदाहरु
20. आँखा वरिपरी ‘डार्क सर्कल’ छ ? भान्छामै छन् यी औषधी (उपयोगी टिप्ससहित)
21. पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा
22. बिहान उठ्ने वित्तिकै लामो श्वास लिनुका फाइदाहरु
23, विवाहपछि युवतीहरु मोटाउनुको कारण यस्तो पो रहेछ
24. यी हुन् यौ न सम्प र्कका लागि सबैभन्दा ‘खतरा’ तरिकाहरु, हेर्नुहोस्
25.विवाहअघि पुरुषले बोल्छन् यस्ता ६ झुट, थाहा पाइराख्नुहोस्
26. तपाईमा पनि यस्तै समस्या देखा परेको छ ? सावधान चिकित्सकलाई भेटिहाल्नुस्
27. प्रेम सफल बनाउने हो ? अपनाउनुहोस यस्ता उपाय
28.होशियार यस्ता ५ सपना झुक्किएर पनि अरुलाई नसुनाउनुस्
29. यी ६ गुण भएका युवतीहरु भाग्यमानी हुन्छन्
30. १० लाख मानिसद्वारा आत्महत्या २०२० मा दोब्बर हुने, यस्तो छ मृत्यु रोज्ने कारण
31. यसकारण खानैपर्छ उम्रेका गेडागुडी
32.किन कपाल झर्छ ? यस्ता छन् कारण र बच्ने उपाय
33.अनुहारको दागधब्बा हटाउने देखी यस्ता छन् फिटकिरीका फाईदै फाइदा
34.बसमा यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुहोस् यस्ता टेक्निक ! 
35.ग्यास्ट्रिकको समस्याले सतायो ? झुक्किएर पनि नखानुस् यस्ता खानेकुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?