त्रिवि र नेविसंघबीच सहमति : असोज २५ गतेभित्र परीक्षा तालिका प्रकाशन गरिने (सहमति पत्रसहित)

काठमाडौं । आन्दोलनरत नेपाल विद्यार्थी संघ त्रिवि र त्रिभुवन विश्वविद्यालय (त्रिवि) वार्ता समिति बीच २३ बुँदे सहमति भएको छ । कोरोना महामारीका कारण स्थगित भएका त्रिवीका परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि शुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको हो ।

आन्दोलनरत नेविसंघकातर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारी र त्रिविको तर्फबाट गंगाबहादुर मगर र बीच विहीबार सहमति भएको छ ।

यस्तो छ सहमतिपत्र : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?