अमेरिकामा बन्यो अनौठो घडी, भन्न सक्छ संसारसँग कति छ समय ?

काठमाडौं । अहिले दौडिरहेको यो जीवनमा कसैसँग पनि समय खाली छैन ।

अहिले मानिस कामको पछाडि दौडिरहेको छ ।तर के तपाईलाई थाहा छ कि, संसारसँग कति समय छ ? आज हामी तपाईलाई यसको बारेमा बताउने छौँ ।

अमेरिकाको न्यूयोर्कस्थित म्याहटनमा एक अनौठो घडी रहेको छ । यसको नाम एस्ट्रोनोमिकल डिजिटल क्लक रहेको छ । तर मानिसहरु यसले संसारसँग बाँकी रहेको समय बताउँछ भन्ने कुरा पत्याएँदैनन् ।

The climate clock

धर्तीको बाँकी समय बताउने यो घडीको बारेमा हरेक कोहि जान्न चाहान्छन् ।यो घडी दुई आर्टिस्टले मिलेर बनाएका हुन् ।

यो घडीको माध्यममबाट सबैलाई हामीसँग ७ वर्ष, १०१ दिन, १७ घण्टा, २९ मिनेट र २२ सेकेण्ड मात्र समय रहेको छ ।

यो कारण प्रकृतिमा कार्बन धेरै भएकोले त्यसले नराम्रो असर गरिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?